उडिरहेको बेला तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो

कालिकोट । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ । काठमाडौंबाट ९ ः ३१ मिनेटमा उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले बताएका छन । कलसाइन ९ एन एएलओ भएको जहाँजको सिसा बाटोमा खसेको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!