यी तीन प्रदेशमा आज हिमपातको सम्भावना

काठमाडौं : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबार मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

थाहा खबर बाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!