प्लान इन्टरनेश्नल नेपालको परियोजना सम्बन्धी जानकारी तथा समिक्षा कार्यक्रम सम्पन्न ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा परियोजना सम्बन्धी जानकारी तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग रास्कोट नगरपालिकाको समन्वय तथा साझेदारी संस्थाहरु हुरेन्डेक नेपाल लगाएत विभिन्न संस्थाहरुको साझेदारीमा परियोजना सम्बन्धि नगरवासी लाई जानकारी गराउने उदश्यले समिक्षा कार्यक्रम आयोजना गरीएको थियो । रास्कोट नगरपालिका का नगर उप प्रमुख मनिराज बरालको सभाअध्यक्षता, नगर प्रमुख धर्मराज शाही (पोषण) को प्रमुख आतिथ्यता, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हुरेन्डेक नेपाल कालिकोटका फिल्ड सुपरभाईजर गिरेन्द्र शाहीले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!