पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा प्रतिष्ठान गठन, अध्यक्षमा प्रतिभा

पोखरा । गत माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । पत्रकार महासंघ र परिवारको समन्वयमा प्रतिष्ठान गठन गरिएको हो ।प्रतिष्ठानको अध्यक्षमा स्व.त्रिभुवनकै धर्मपत्नी प्रतिभा अधिकारी चयन भएकी छिन् । पोखरामा भएको भेलाले उनलाई अध्यक्षमा चयन गरिएको हो ।पौडेलको स्मृतिमा पत्रकारिताको विकासका लागि प्रतिष्ठानले काम गर्नेछ । उनी हालै कार्यसमितिमा महासंघको केन्द्रिय सदस्य थिए ।

रातो पार्टि बाट साभार

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!