बल्खुमा फेरि प्रहरी र दुर्गा प्रसाईंका कार्यकर्ताबिच झडप

 

काठमाडौँ । राजधानीको बल्खुमा पटक पटक दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ । प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ लम्किन थालेपछि झडपको अवस्था बनेको बताइएको छ ।

रातो पार्टि बाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!