शुभकालीका गाउँपालीकामा वाल दिवसको अवसरमा वक्तीत्वकला प्रतियोगीता सन्पन्न ।

कालिकोट :जिल्लाको शुभकालीका गाउँपालीकामा पनी वाल दिवसको अवसरमा मावि स्तरीय वक्तित्वकला प्रतियोगीता सम्पन्न भएको छ । पालीका स्तरिय वालसंजालकी अध्यक्ष एमुना वोहोराको अध्यक्षता, वडा नं ५ का वडा अध्यक्ष मिम वहादुर शाहीको प्रमुख आथित्यता, गाउँपालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग प्रसाद आचार्यको विषेस आथित्यता लगायत वि.व्य.स अध्यक्ष, जनप्रतिनिधी, गैरसरकारी संस्थाका प्रमुख सुरक्षाकर्मी शिक्षेक, विद्यार्थीहरुको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको महिला वालवालीका तथा जेष्ठ नागरीक शाखा प्रमुख अमृता अधिकारीले वताउनु भएको छ । उक्त वक्तीत्वकला प्रतियोगीतामा ६ वटा मा.विका पाँच जना छात्र र पाँच जना छात्रा गरी दस जना सहभागी रहेकोमा छात्रा तर्फ प्रथम एमुना वोहोरा, प्रमिता अधिकारी दृतिय,वसन्ति शाही तितृय र सम्झना अधिकारीले सान्त्वना स्थान स्थान हाँसील गर्नुभएको छ भने छात्र तर्फ लक्ष्मण अधिकारी प्रथम, भानुभक्त चौलागाई दितृय, किश्वर आचार्य तितिय र रविन्द्र उपाध्ययले सान्त्वना स्थान हाँसील गर्नुभएको शाखा प्रमुख अधिकारीले जानकारी दिनु भएको छ । गाउँपालीको वडा नं ४ मा पनी चार वटा विद्यालयलाइ सहभागी गराई हाजीरी नवाफ प्रतियोगीता सम्पन्न भएको छ । यस्तै वडा नं १, वडा नं २, वडा नं  ३ र वडा नं ६मा पनि विभिन्न कार्यक्रहरु गरी ५९ औँ वालदिवस भव्य रुपमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

error: Content is protected !!