प्रचण्डविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

sf7df8f}F, !@ kmfu'gM /fhlif{ hgs ljZjljBfnosf] 5}7f}F ;efdf k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú afn'jf6f/df cfof]lht /fhlif{ hgs ljZjljBfnosf] 5}7f}F ;efdf dGtJo JoQm ug'{x'Fb} . tl:a/Mk|bLk/fh jGt÷/f;;

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ । आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओजादीलदे बालसेनाको रुपमा प्रयोग गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकाल्नु युद्ध अपराध गरेको भन्दै लेलिन विष्टले प्रचण्डलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

तर सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै उनको रिट दरपीठ गरेको थियो। दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।

error: Content is protected !!