विश्व वातावरण दिवसमा चित्रकला प्रतियोगिता


दैलेख ।  विश्व वातावरण दिवसमा दैलेखका चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ मनाईएको वातावरण दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

६ वटा विद्यालयका १६ जना विद्यार्थी सहभागि प्रतियोगितामा त्रिभुवन माध्यमिक मावीका आयुष्मा आचार्य प्रथम, महेन्द्र मावीका निसान्त नेपाली दृतिय, नारायण आधारभुत विद्यालयका सुस्मा राना मगर तृतिय र बसन्त माविका आर्जु गुरुङ सान्तोना भएका छन् । नारायण नगर बाल संजाल, पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान, दैलेख, एभरेष्ट क्लब लगाएतले प्रतियोगिता आयोजना गरेका हुन् । त्यसअघि जिल्ला सदरमुकाममा ¥याली समेत गरिएको थियो ।

error: Content is protected !!