न्यून आय भएकालाई लघुबीमा गर्न सरकारले सहजीकरण गर्ने

काठमाडौं । सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लघुबीमाको दायरामा ल्याउन घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आय भएको  वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबीमा गर्न सहजीकरण गर्ने बताए । यस्तै देशभर बीमाको पहुँच पुर्‍याउने र कृषि बीमाको दायरा विस्तार गर्ने उनले बताए ।

error: Content is protected !!